Baldev panthi

Baldev panthi
Male, 40 years
Contact: 9841727753
Education: Higher Secondary Level (Pursuing)
Teaching Experience: 10+ Years
City: Kathmandu
Teaching Location: Student's home or My own place
About Me नेपाली विषय नजानेमा सरल भाषाशैलीका साथ छिटोभन्दा छिटो नेपाली विषय पढ्न चाहनुहुन्छ भने यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ ।म नेपाली विषयमा डिग्री गरि विगत दस वर्षदेखि शिक्षण पेसामा अाबद्ध छु र हाल म १कक्षा देखि मास्टर डिग्री सम्मका पाठ्यपुस्तक लेखनमा सहभागी छु ।यहाँहरूले मसँग नेपाली विषय पढ्न चाहनुभयाे भने म ग्यारेन्टीसाथ पास गराउने विश्वास दिलाउन चाहन्छु ।